धनगढी: कैलालीमा एक बृद्धा महिला मृत भेटिएकी छन् ।
जिल्लाको टिकापुर नगरपालिका–५ झन्झटपुरस्थित रानीकुलोमा सोही ठाँउ बस्ने ८५ बर्षिय धनसरा देबी शाह सोमबार दिउँसो मृत भेटिएको प्रहरीले जनाएको छ । शाह मृत भेटिएको घटनाको अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box