बझाङ : बझाङबाट गर्भवती महिलाको हेलिकोप्टर मार्फत उद्धार गरिएको छ।
जिल्लाको जयपृथ्वी नगरपालिका–११ बस्ने धनबहादुर थापाको श्रीमती ३२ वर्षिया सुनिता थापाको सोमबार हेलिकोप्टर मार्फत उद्धार गरिएको हो।
हिजो आइतबारदेखि उनलाई सुत्केरी बेथा लागेर अत्याधिक रक्तश्राप भएपछि आज बिहान ११ बजे नेपाली सेनाको हेलिकोप्टर मार्फत सुर्खेत लगिएको जिल्ला प्रहरी कार्यालय बझाङका प्रहरी नायब उपरीक्षक भरत शाहले जानकारी दिए।
Facebook Comments Box