काठमाडौं : ललितपुरको भैंसेपाटीस्थित निर्माणाधीन मन्त्री निवास बनाउन मजदुरहरु बस्ने गरेको टहरामा आगलागी भएको छ।
आज बिहान एघार बजेतिर खाना पकाउने क्रममा आगो लागेको थियो।
आगो १०/१५ मिनेटमै नियन्त्रणमा आएको ललितपुर प्रहरीले जनाएको छ ।
Facebook Comments Box