२०८३, आश्विन २६ गते

२०८३, आश्विन २६ गते

गगन थापालाई कांग्रेसमा ९४.२५ प्रतिशत मत

शनिवार, आश्विन २४ २०८३०९:२२

काठमाडौं ।  नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ महाधिवेशनअन्तर्गत भएको निर्वाचनमा थापा ६ हजार ५८४ मत प्राप्त गर्दै सभापतिमा विजयी भएका हुन्। जून ९४.२५ प्रतिशत हो ।

सभापति पदका अर्का उम्मेदवार श्यामकृष्ण खड्गीले ३७५ मत प्राप्त गरेका छन्। कुल ७ हजार १३ मत खसेको निर्वाचनमा ५४ मत बदर भएको छ। अन्य पदको मतगणनामा भने ढिलाई भएको छ। 

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार