२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

बिहानै हल्लियो सुदूरपश्चिम, बाजुरामा भूकम्प

सोमवार, जेठ २९ २०८००४:०७

डडेल्धुरा: सुदूरपश्चिममा भूकम्पको धक्का महसुस गरिएको छ। बाजुरामा ४.४ म्याग्निच्युडको भूकम्प गएको हो।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज बिहान ७ बजेर ३८ मिनेटमा भूकम्प गएको हो।

केन्द्रका सहायक प्राविधिक राजेश शर्माका अनुसार जिल्लाको बिछिया क्षेत्रमा केन्द्रविन्दु भएर ४.४ म्याग्निच्युडको भूकम्प गएको हो। बाजुरामा पछिल्लो समय पटकपटक भूकम्प गइरहेको छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार