Author: महेन्द्रनगर पोष्ट

कैलाली – कैलालीको गोदावरी नगरपालिका, अत्तरियास्थित पद्मा अस्पतालमा चिकित्सकको लापरवाहीले बिरामीको मृत्यु भएको भन्दै आक्रोशित समूहले तोडफोड गर्न थालेपछि स्थिति तनावपूर्ण बनेको छ । अस्पतालमा तोडफोड हुन थालेपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले १४ सेल अश्रुग्यास प्रयोग गर्नुपरेको छ । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वेदप्रकाश जोशीले थप क्षति हुन नदिन धनगढीबाटसमेत घटनास्थलमा प्रहरी टोली परिचालन गरिएको बताए । उनले भन्, ‘आक्रोशित तोडफोडमा उत्रिएपछि भीडलाई तितरवितर गर्न अश्रुग्यास प्रयोग गर्नुपर्यो, स्थिति प्रहरीको नियन्त्रणमै छ ।’ तोडफोडबाट अस्पतालको भ्यान, एम्बुलेन्स र भवनको सिसामा क्षति पुगेको छ । सो अस्पतालमा गएराति उपचारार्थ भर्ना हुनुभएका गोदावरी नगरपालिका–३ का ३७ वर्षीय विनोदकुमार बोहराको…

Read More

एजेन्सी – राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राति जारी कर्फ्यु आदेश शुक्रवार बिहान हटाइएको छ। राष्ट्रपति भवन अगाडि विरोध प्रदर्शनमा उत्रिएकाहरूमाथि प्रहरीले अश्रु ग्यास प्रहार गरेपछि त्यस क्षेत्रमा कर्फ्यु लागू गरिएको थियो। केही घण्टामै कर्फ्यु हटाइएको टाइम्स अफ इन्डियाले जनाएको छ। चर्को महङ्गी, खानेकुरा, इन्धन र बिजुली अभावविरुद्ध बिहीबार आक्रोशित प्रदर्शनकारीहरूले त्यहाँ राखिएका छेकबारहरू भत्काउनुका साथै बसमा आगजनीसमेत गरेका थिए। राष्ट्रपति गोटबय राजपक्षले हिंसात्मक आन्दोलन गर्नेलाई उग्रपन्थी तत्त्व भनेका छन्। पर्यटनले धानेको श्रीलङ्काको अर्थतन्त्र कोरोना महामारीपछि सङ्कटपूर्ण अवस्थामा पुगेको छ। आर्थिक मन्दीपछि सडकमा उत्रिएपछि त्यहाँ आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले…

Read More

दार्चुला – आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि देशभर म्यादी प्रहरीको भर्ना खुलाईएको छ । हिमाली जिल्ला दार्चुलामा भने भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्केका छन् । जिल्ला प्रहरी कार्यालय दार्चुलामा म्यादी प्रहरी भर्नाका लागि आवेदन दिन आएका यी स्थानीय युवाहरुलाई भारत जान पटक्कै मन छैन । तर देशमा रोजगार नपाएपछि भारतमा गएर पसिना बगाउनुको विकल्प पनि छैन ।म्यादी प्रहरीमा भर्ना हुन आउने अधिकांश युवाहरु भारत गएर फर्किएका छन् । रोजगारको व्यवस्था नहुँदा उनीहरु घरमै बस्न बाध्य छन् । आर्थिक अवस्था कमजोर भएका युवाहरुलाई रोजगारीका लागि सरकारले व्यवस्था नगर्दा भारत बाध्य भएका हुन् ।थोरै जग्गा…

Read More

दार्चुला – महाकाली नगरपालिका–५ मा बिहीवार राति एक युवकमाथि चक्कु प्रहार भएको छ । करिब १० बजेतिर घरबाटै बोलाएर अभिषेक ऐरीमाथि ५–६ जनाको समूहमा आएका युवा हरुले चक्कु प्रहार गरेको बताइएको छ । घाइतेलाई थप उपचारका लागि भारतको पिथौरागढस्थित अस्पताल लगिएको जिल्ला प्र्रहरी कार्यालय दर्चुलाका सुचना अधिकारी माधव विश्कर्माले जानकारी दिए । सुचना अधिकारी विश्कर्माकाअनुसार चिनजान कै युवाले राति घरबाट बोलाएर धारिलो हतियार प्रहार गरेको खुलेको छ । एक जनालाई नियन्त्रणमा लिइसकेको बताउदै उहाँले घटनामा संलग्न अरुको पनि खोजि भइरहेको जानकारी दिए । एक सातादेखि उक्त क्षेत्रमा रात/बिरात युवाहरु समूहमा हिड्ने गरेका थिए । यो घटनाले पनि ग्याङफाइटको रुप लिन…

Read More

काठमाडौँ – रुसका विदेशमन्त्री सर्गेई लाभरोभ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ। भारतीय सञ्चारमाध्यमहरुले उल्लेख गरेअनुसार भारत भ्रमणमा आएका लाभरोभले भारतीय समकक्षी एस जयशंकरसँग पनि भेटवार्ता गरेका छन्। भारतीय प्रधानमन्त्री मोदीसँगको वार्तामा लाभरोभले रुस र युक्रेनबीच जारी शान्ति वर्तासहित युक्रेनको अवस्थाको विषयमा जानकारी दिएका थिए। मोदीले लाभरोभसँग जारी हिंसा अन्त्य गर्न आग्रह गरेका थिए। शाति स्थापनाको प्रयासमा कुनै पनि योगदानको लागि भारत तयार रहेको मोदीको भनाइ थियो। यसअघि भारतीय समकक्षीसँगको वार्तापछि भएको प्रेस कन्फ्रेन्समा बोल्दै लाभरोभले भारत र रुसको सम्बन्धमा कुनै पनि किसिमको दबाब नरहेको उल्लेख गरेका थिए। उनले भारतले रुसबाट कुनै किसिमको सामग्री आयात गर्न चाहन्छ भने रुस…

Read More

काठमाडौँ- धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म नियमितरूपमा रेल सेवा सञ्चालनका लागि सबै तयारी पूरा भएको छ।प्रधानमन्त्री शेरबहादुर देउवा र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले आज नयाँ दिल्लीबाट संयुक्तरूपमा ‘फ्लाग अफ’ गरी यसको उद्घाटन गर्ने कार्यक्रम छ। आज रेलमा दुवै देशका प्रतिनिधि सवारभएर भारतको जयनगरबाट नेपालको कुर्थातर्फ रेल आउने छ। भोलिदेखि भने तालिकाअनुसार नियमित रेल चल्ने नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक नीरञ्जन झाले बताए। उनका अनुसार दिनको दुई पटक आउने र दुई पटक जाने गरी समय तालिका निर्धारण गरिएको छ। भारत सरकारको आर्थिक तथा प्राविधिक सहयोगमा निर्माण भएको सो रेलमार्ग सञ्चालनका लागि सरकारले दुई सेट ‘डेमो ट्रेन’ ल्याएको थियो। हाल ३५ किमी लम्बाइमा रेल सञ्चालन…

Read More

काठमाडौं – भारतको तीन दिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले आज आफ्ना समकक्षी नरेन्द्र मोदीसँग भेटवार्ता गर्दैछन्। दुवै प्रधानमन्त्रीबीच हैदरावाद हाउसमा भेटवार्ता हुने भएको हो। भेटपछि प्रतिनिधिमण्डलस्तरीय वार्ता हुनेछ। प्रधानमन्त्री मोदीले आफ्ना समकक्षीको सम्मानमा दिवाभोजको आयोजना गर्ने कार्यक्रम पनि रहेको छ। प्रधानमन्त्री देउवा र भारतका मोदी नेतृत्वको प्रतिनिधिमण्डलस्तरीय वार्तापछि शनिबार दुवै देशबीच ऊर्जा, कृषि, स्वास्थ्य तथा यातायात क्षेत्रमा महत्वपूर्ण घोषणा हुनेछ। वार्तापछि ३५ किलोमिटर लामो जयनगर–कुर्था रेलसेवा तथा भारत सरकारको सहयोगमा निर्मित सोलु करिडोर प्रसारण लाइनको शुभारम्भ, नेपालमा निर्माणाधीन १३२ वटा स्वास्थ्य सेवा केन्द्रको प्रगतिबारे दुवै प्रधानमन्त्रीले श्रव्यदृश्यका माध्यमबाट जानकारी लिने कार्यक्रम छ ।

Read More

इलाम – रुख ढाल्ने क्रममा इलाम नगरपालिका–४ मा आज एक व्यक्तिको रुखले लागेर मृत्यु भएको छ। इलाम नगरपालिका–४ कागतेपानीका ५० वर्षीय लालबहादुर गुरुङको रुखले लागेर घटनास्थलमा नै मृत्यु भएको हो। स्थानीय नवीन गुरुङको बारीको पिपलको रुख ढाल्ने क्रममा रुखले लागेका उनको दिउँसो घटनास्थलमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय इलामका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक गङ्गाबहादुर थापाले जानकारी दिए। सन्दकपुर गाउँपालिकाका ३२ वर्षीय सुवास राईले ठेक्कामा लिएर इलाम नगरपालिका–४ का स्थानीय सन्तबहादुर राई र कुवेर राईले ढाल्दै गरेको रुखले लालबहादुर गुरुङलाई रुखले लागेको थियो। के कारणले रुखले लागेर उनको मृत्यु भयो भन्नेबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको…

Read More

भक्तपुर – भक्तपुरको ताथलीमा प्लटिङका लागि पर्खाल लगाउने क्रममा ढिस्कोले पुरिएर २ जनाको मृत्यु भएको छ । चाँगुनारायण नगरपालिका–९ ताथलीमा भिरालो जग्गामा पर्खाल लगाउने क्रममा शुक्रबार खसेको ढिस्कोले पुरिँदा काभ्रेको रोशी–५ का ५० वर्षीय वर्षमान तामाङ र चौरी देउरालीका ३२ वर्षीय चतुरमान तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ ।

Read More

काठमाडौं – नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीले देशको सार्वभौमसत्ता, स्वाधीनता, संविधानको कार्यान्वयनसँगै विकास र सुशासनको यात्रालाई अघि बढाउने लक्ष्य लिएकाले यसका पक्षमा देशव्यापी लहर देखिएको बताए । राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको आठौँ राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै अध्यक्ष ओलीले आफू बिहीबार मात्रै कर्णालीको जुम्ला र कालिकोटमा पुग्दा विशालसभा र असाधारण उत्साह देखिएको जनाउँदै ‘समृद्धि नेपाल, सुखी नेपाली’ को यात्रा लेखक साहित्यकारहरू सक्रिय हुनुपर्नेमा जोड दिए । उनले कुनै पद पाउनका लागि दौडनेभन्दा पनि सामूहिक भाव र समझदारीका साथ देश बनाउने बाटोमा लाग्न पनि आग्रह गरे । पूर्वप्रधानमन्त्री ओलीले शैव दर्शन, योग दर्शन र बुद्ध दर्शनका साथै…

Read More