धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ५२७५ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४९८१ ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन्। बूढाले २५३३ भोट पाएका छन्। काँग्रेसका सिंहले अहिले मतान्तर घटाउँदै लगेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
Author: महेन्द्रनगर पोष्ट
धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४६६८ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४५८० ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन्। बूढाले २४४३ भोट पाएका छन्। काँग्रेसका सिंहले अहिले मतान्तर घटाउँदै लगेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
धनगढी: बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४४६४ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ४१०६ ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन्। बूढाले २२२६ भोट पाएका छन्। काँग्रेसका सिंहले अहिले मतान्तर घटाउँदै लगेका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
धनगढीः बझाङ प्रदेशसभा १ को मतगणना जारी छ। मतगणनाको पछिल्लो अपडेटअनुसार एमालेका उम्मेदवारले फराकिलो अग्रता कायमै राखेका छन्। शुरुबाटै अग्रता लिएका एमाले उम्मेदवार दमनबहादुर भण्डारीले ४१५८ मत पाएका छन्। दोस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहले ३५९० ल्याउँदा माओवादी केन्द्रका जनक बुढाले उनलाई पछ्याईरहेका छन् । बूढाले २०९६ भोट पाएका छन्। यहाँ प्रदेशसभा सदस्यका लागि विभिन्न राजनीतिक दलका ११ उम्मेदवार प्रतिस्पर्धामा छन्। बझाङमा प्रदेश सभा सदस्य पृथ्वीबहादुर सिंहको सडक दुर्घटनमा निधन भएपछि उपनिर्वाचन गरिएको हो।
धनगढी: बैतडीमा एक युवतीको भीरबाट लडेर मृत्यु भएको छ। आज (आइतबार) जिल्लाको सिगास गाउँपालिका-५ की अन्दाजी २४ वर्षीया चन्द्रा कुमारी धामीको भीरबाट लडेर मृत्यु भएको हो। पारिवारिक स्रोतका अनुसार स्थानीय घर नजिकैको खल्लीगडान भन्ने भीरबाट लडेर उनको मृत्यु भएको हो। उनी घर लिप्ने माटो लिन भीरमा गएकी थिइन्। धामी सोही पालिकाको सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।
धनगढी : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै राखेको छ । जिल्लामा कांग्रेसको गड मानिएको खप्तड छान्ना गाउँपालिकामा पनि एमाले अगाडी छ । छविसपाथिभेरा/ थलारा वडा नम्बर ९ र खप्तडछान्ना गाउँपालिका भरिकाे अन्तिम मत परिणाम अनुसार एमालेका दमनबहादुर भण्डारीले ३ हजार ७४८ मतसहित अग्रता बनाइरहेका छन् । दोस्रो स्थानमा नेपाली काङ्ग्रेसका अभिषेकबहादुर सिंह ३ हजार १८२ मतसहित पछ्यारहेका छन । यस्तै माओवादीका जनक बुढा २ हजार ६ मतसहित तेस्रो स्थानमा छन भने समाजवादीका दिलबहादुर सिंहले १ हजार १४० मत प्राप्त गरेका छन ।
धनगढी: जिल्ला प्रहरी कार्यालय कैलाली कार्यरत तीन प्रहरीको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार उनीहरूको बढुवा भएको हो। कार्यालयमा कार्यरत खेमराज पन्त प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट प्रहरी निरीक्षक पदमा बढुवा भएका छन्। यस्तै संचारतर्फको प्राविधिकमा कार्यरत प्रहरी हवल्दार करनबहादुर बम वरिष्ठ हवल्दार र सहायक हवल्दार रामदत्त बडु प्रहरी हवल्दारमा बढुवा भएका हुन्। कैलालीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक पदम बहादुर विष्टले उनीहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। साथै अवकाश प्राप्त प्रहरी नायव निरीक्षक दल बहादुर झुकाललाई मायाको चिनो प्रदान गरि बिदाई गरिएको छ।
धनगढी: जिल्ला प्रहरी कार्यालय दार्चुलामा कार्यरत उकिल बहादुर बम र लक्ष्मण सिंह चैसिरको बढुवा भएको छ। प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको पत्रादेशानुसार उनीहरूको बढुवा भएको हो। संचारतर्फको प्राविधिक प्रहरी वरिष्ठ नायव निरीक्षक पदबाट उकिल बहादुर बमको प्रहरी निरीक्षक पदमा र जनपद प्रहरी समूहतर्फ प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायव निरीक्षक पदमा लक्ष्मण सिंह चैसिरको बढुवा भएको हो। यस्तै दार्चुलाका प्रमुख प्रहरी नायव उपरीक्षक शिबबहादुर सिंहले उनीहरूलाई आज दर्ज्यानी चिन्ह प्रदान गरेका थिए। उनीहरू निकट भविष्यमै अनिवार्य अवकाशमा जाने भएकाले उनीहरूलाई बढुवा गरिएको हो।
धनगढी : प्रदेश सभाको बझाङ–१ (१) को मतगणनामा एमालेको अग्रता कायमै रहेको छ भने नेपाली कांग्रेस दोस्रो स्थानमा उक्लिएको छ। छबिसपाथिभेरा गाउँपालिकाको सबै वडाको मतगणना सकेर अहिले थलरा गाउँपालिका एउटा वडा र खप्तड छान्ना गाउँपालिकाको चार वटा वडाको मतगणना सकिएको छ। जारी मतगणनामा नेकपा एमालेले आफ्नो अग्रता कायम राखेको छ। एमालेका दमनबहादुर भण्डारीले २ हजार ८८८ मतसहित अग्रता बनाइरहेका छन्। दोस्रो स्थानमा माओवादी केन्द्र फेरि तेस्रो स्थानमा झरेको छ। माओवादीका उम्मेदवार जनकबहादुर बुढाको १ हजार ७८१ मत रहेको छ भने नेपाली कांग्रेसका अभिषेक बहादुर सिंहको २ हजार २२८९ मत रहेको छ। एकीकृत समाजवादीका दिलबहादुर सिंहले ९८७ मत ल्याएका छन्। यहाँ…
काठमाडौं: मेलम्ची खानेपानी आयोजनाको भ्रष्टाचार मुद्दामा मुछिएका भाइरल पूर्वसचिव भीम उपाध्याय ५० हजार रुपैयाँ धरौटीमा छुटेका छन्। आइतबार विशेष अदालतमा उपस्थित भएका उनलाई अदालतले न्यून धरौटी मागेको हो। उनीविरुद्ध चार करोड ११ लाख रुपैयाँ बिगो कायम गरी अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दुई महिनाअघि मुद्दा दायर गरेको थियो। खानेपानी मन्त्रालयको सचिव हुँदा उपाध्याय सो भ्रष्टाचारमा मुछिएका थिए।