Author: महेन्द्रनगर पोष्ट

काठमाडौं : नेपाल प्रहरीमा प्राविधिक प्रहरी समूहका ९ जना प्रहरी सहायक हवल्दारलाई प्रहरी हवल्दारमा बढुवा सिफारिस गरिएको छ । बिहीबार बसेको बढुवा समितिको बैठकको निर्णय अनुसार प्राविधिक प्रहरी समूह, संगित उपसमूहतर्फका उनीहरुलाई सोही समूह, उपसमूहतर्फको प्रहरी हवल्दार पदमा बढुवाका लागि गरिएको हो । प्रहरी नियमावली, २०७१ (संशोधन सहित)को नियम २७ को उपनियम (४) अनुसार बढुवा सिफारिस सूची प्रकाशित गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । cn_6606_tech_sangit_ahc_to_hcDownload

Read More

धनगढी: सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज ५ बजे विश्वासको मत लिने तयारी गरेका छन्। नेकपा एकीकृत समाजवादीका सोडारीले नेकपा एमाले, माओवादी केन्द्र, नाउपा, स्वतन्त्रसहितको समर्थनसहित विश्वासको मत लिने तयारी गरेका हुन्। यसका लागि उनले १८ गते नै सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए। सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। तर सोडारीले आज विश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। आज बिहान ८ बजे कार्य व्यवस्था परामर्श…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन्। १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए। सोही सूचनाको आधारमा आज ५ बजेको लागि प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए। मुख्यमन्त्री सोडारीले आज बिश्वासको मत लिने तयारी गरेपनि संसद् बस्ने विषय भने अझै अनिश्चित छ। यसैक्रममा नाउपाले सोडारी नेतृत्वको सरकारलाई विश्वासको मत नदिन उर्दी जारी गरेको पाइएको छ। नाउपा सुदूरपश्चिमका संसदीय दलका सचेतक खुसीराम डगौराले सो उर्दी जारी गरेको पाइएको हो। नागरिक उन्मुक्ति…

Read More

धनगढी : भारतको चम्पावतका पूर्व विधायक कैलाश गहतोडी निधन भएको छ । राज्य वन विकास निगमका अध्यक्षसमेत रहेका गहतोडीको लामो बिरामीपछि देहरादूनको सरकारी निवासमा निधन भएको हो । गहतोडी लामो समयदेखि क्यान्सरबाट पीडित थिए र उनको निरन्तर उपचार भइरहेको थियो । उत्तराखण्ड प्रदेशका मुख्यमन्त्री पुष्करसिंह धामी काशीपुर भ्रमणका क्रममा पूर्व विधायक कैलाश गहतोडीको निवासमा पुगेका थिए । त्यसपछि उनलाई हेलिकप्टरबाट देहरादुन लगिएको थियो । गहतोडीको म्याक्स अस्पतालमा उपचार भइरहेको थियो । गहतोडीको निधनमा शोक व्यक्त गर्दै प्रदेशका मुख्यमन्त्री धामीले ट्विट गर्दै वन विकास संस्थानका अध्यक्ष, पूर्व विधायक, प्रिय मित्र तथा जेठा भाइ श्री कैलाश गहतोडीको निधनको दुखद खबर सुनेर स्तब्ध…

Read More

बैतडी: ‘ठेउका’ (एक प्रकारको गुणस्तरहिन मदिरा)का कारण बैतडीको पुर्चौडी नगरपालिका–३ को ग्रामिण क्षेत्रका नागरिक अकालमै ज्यान गुमाई रहेको घट्ना सार्वजनिक भएको छ । वडा नम्बर ३ को जेबलधार र कसाड ठाडाइजरमा एक हप्ताको अवधिमा ठेउकाकै कारण दुई जना पुरुषको लडेर ज्यान गएको छ । स्थानीय साँफेबजार र न्वाला बजारमा पाइने स्वास्थ्यका दृष्टिकोणले अति खराब गुणस्तरहिन ‘ठेउका’ मदिरा पिएर घर फर्कने बेला वैशाख ९ गते राती स्थानीय काटेबाटोको भिरबाट लडेर जेबलधारका स्थानीय अन्दाजी ६० वर्षिय शिवे बोहराको ज्यान गयो । उनि लडेको ३/४ दिनपछि गन्हाएको अवस्थामा स्थानीयले उनको शव फेला पारेका थिए । पुर्चौडी नगरपालिकाको वडा नम्बर ३ र ४ को…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले आज विश्वासको मत लिने तयारी गरेका छन् । १८ गते नै उनले सुदूरपश्चिम प्रदेश सभामा विश्वासको मतको लागि (आज) २१ गते प्रदेश सभा बैठक आह्वान गर्न भन्दै पत्र पठाइसकेका थिए । सोही सूचनाको आधारमा आज प्रदेश सभा बैठक आह्वान गरिएको सुदूरपश्चिम प्रदेश सभा सचिवालयका सचिव देवबहादुर बोगटीले जानकारी दिए । शुक्रबार बिहान ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक पनि आह्वान गरिएको छ । ८ बजे कार्य व्यवस्था परामर्श समितिको बैठक बस्ने र ५ बजे मुख्यमन्त्री सोडारीले विश्वासको मत लिने नेकपा एकीकृत समाजवादीका उपनेता प्रकाश रावलले जानकारी दिए । दिउँसो नेकपा एकीकृत…

Read More

काठमाडौं : प्रि–मनसुन अवधिमा वर्षा नहुँदा आगलागीका घटना बढेका छन्। देशैभर तीन सय ५० भन्दा बढी स्थानका वनमा डढेलो लागेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले तत्काल पानी पर्ने सम्भावना नरहेको बताएको छ। महाशाखाले जारी गरेको तीन दिने बुलेटिनअनुसार अहिले नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। शुक्रबार पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहेको उसले बताएको छ। आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली भई बाँकी भू–भागमा आंशिकदेखि मौसम मुख्यतया सफा रहने छ। राति सुदुरपश्चिम, कर्णाली र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली भई बाँकी…

Read More

काठमाडौं : राष्ट्रपति रामचन्द्र पौडेलले स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त भएको बताएका छन् । विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिँदै उनले निरंकुश शासनको अन्त्य र संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनामा नेपाली प्रेस जगतले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताए । ‘स्वतन्त्र र निष्पक्ष पत्रकारिताका लागि लोकतन्त्र अनिवार्य सर्त हो । प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो । त्यही भएर नेपाली प्रेसले लोकतन्त्रका लागि भएका आन्दोलनहरूमा धेरै ठूलो योगदान गरेको छ’, उनले भने । राष्ट्रपति पौडेलले प्रेस स्वतन्त्रता प्रेसको मात्र नभएर नागरिकहरूको सुसूचित हुन पाउने संवैधानिक हक कार्यान्वयन गर्न पनि उत्तिकै अनिवार्य हुने र यसले शासन प्रणालीलाई पारदर्शी र…

Read More

धनगढी : प्रथम लालसलाम कप भलिबल प्रतियोगिताकाे उद्घाटन खेलमा ऐश्वर्य बहुमुखी क्याम्पस विजयी भएको छ। धनगढीस्थित रंगशालामा आजदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश क्याम्पस स्तरीय भलिबल प्रतियोगिताको पहिलो खेलमा धनगढीकाे ऐश्वर्य बहुमुखी क्याम्पसले नाष्ट कलेजलाई २–० ले पराजित गरेको हो । प्रतियोगिताको पहिलो खेलमा नाष्टमाथि एमसीले एकतर्फी जित निकालेको हो। पहिलाे सेटमा २५-१३ र दाेस्राे सेटमा १५-२१ले नाष्टलाई पछि पार्दै ऐश्वर्यले साेजाे सेटले जित निकालेकाे हाे। अनेरास्ववियू क्रान्तिकारी कैलालीको आयोजनामा २०८१ सालको बैशाख २० देखि २४ गतेसम्म धनगढी रंगशालामा प्रदेशका विभिन्न क्याम्पसहरूबीच भलिबल प्रतियोगिता सञ्चालन भइरहेको हाे। प्रतियोगिताको विजेता हुनेले एक लाख २५ हजार रुपैयाँ पुरस्कार पाउनेछ। यस्तै द्धितिय पुरस्कार ८१…

Read More

धनगढी : राष्ट्रिय महिला लिग छनोटमा सुदूरपश्चिमकी यशोदाकुमारी चिराल उच्च गोलकर्ता चयन भएकी छिन् ।प्रतियोगितामा आठ गोल गरेकी यशोदा उच्च गोलकर्ता चयन भएकी हुन । प्रतियोगिताको अन्तिम खेलमा बिहीबार सुदूरपश्चिम प्रदेशले लुम्बिनी प्रदेशविरुद्ध ३–० को जित निकाल्दै लिगको सुखद अन्त्य गरेको छ । यो जितसँगै ६ खेलबाट १५ अंकसहित सुदूरपश्चिमले दोस्रो स्थानमा रहँदै प्रतियोगिता टुंग्यायो । सात प्रदेशको सहभागिता रहेको प्रतियोगिताबाट कोसी प्रदेश च्याम्पियन हुँदै छनोट हुँदा सुदूरपश्चिम दोस्रो र कर्णालीले तेस्रो स्थानमा रहेर लिगको यात्रा निश्चित गरेका हुन् । प्रतियोगितामा बलियो मानिएको मधेस प्रदेश भने चौथो स्थानमा रहँदै बाहिरिएको छ । मधेसलाई राष्ट्रिय लिगमा छनोट हुन बिहीबार कर्णालीले हार्नुपर्ने…

Read More