Author: महेन्द्रनगर पोष्ट

बझाङ : प्रधानमन्त्री प्रचण्डसँग कुरा राख्न आएका भूकम्पपीडितले आज सरकारविरुद्ध नाराबाजी गरेका छन्। उनीहरूले प्रधानमन्त्रीलाई भेट्न नपाएको र आफ्ना पीडाको सुनुवाइ नभएको भन्दै जिल्ला प्रशासन कार्यालय बझाङको गेटमै नाराबाजी गरे। उनीहरूले बाहिर नारा लगाइरहँदा प्रधानमन्त्री प्रचण्ड जिल्ला प्रशासन कार्यालयभित्र थिए। प्रधानमन्त्रीविरुद्ध बोलेको भन्दै प्रहरीले उनीहरूलाई केही बेर नियन्त्रणमा लिएको थियो। बझाङका भूकम्पपीडितले प्रधानमन्त्रीलाई भेट्न नपाएको गुनासो गरेका छन्। पीडितहरूले प्रधानमन्त्री प्रचण्डलाई भेटी आफ्ना समस्या राख्न नपाएको गुनासो गरेका हुन्। उनीहरूले प्रधानमन्त्री भेट्न नदिइएपछि भन्दै आक्रोश पोखेका हुन्। प्रधानमन्त्री प्रचण्ड बझाङ आउने खबर पाएपछि सदरमुकाम पुगेका पीडितहरूले समस्या राख्न पाउने आशा राखेका थिए। एक घण्टाको बस यात्रा गरी चैनपुर पुगेका थलारा…

Read More

धनगढी : धनगढीका आशिष कुमार विनाडी बुधबारदेखि सम्पर्कविहिन भएका छन् । उनी हिजाे १ बजेदेखी सम्पर्कविहिन भएकाे पारिवारिक स्रोतले जनाएकाे छ। उनकाे खाेजीका लागि प्रहरीमा हिजाे नै निवेदन पनि दिएकाे भएपनि अहिलेसम्म नभेटिएकाे जनाइएकाे छ। उनलाई कसैले देखेमा 9848452699 र 9762307920 मा सम्पर्क गरिदिन परिवारले अनुराेध गरेकाे छ।

Read More

काठमाडौं : संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अनिता देवीको सचिवालयमा कार्यरत केही व्यक्तिले कर्मचारी सरुवामा चलखेल गर्ने क्रम बढाएका छन् । मन्त्रीको सचिवालयमा कतिपय अनधिकृत व्यक्तिसमेत देखिन थालेका र सरुवाका लागि उनीहरूले नै मोलमोलाई गर्न थालेको मन्त्रालयका कर्मचारीको भनाइ छ । सरूवामा मापदण्ड मिच्दै पैसा र राजनीतिक पहुँचको व्यापक दुरूपयोग गरिएको स्रोतले जनाएको छ । मन्त्रालयका एक कर्मचारीका अनुसार विशेषगरी मधेस प्रदेशका स्थानीय तहलगायत अन्य संघीय कार्यालयमा कर्मचारी सरुवा गर्ने क्रममा मन्त्रीको सचिवालयका केही कर्मचारीले बार्गेनिङ गर्ने गरेका छन् । मन्त्री देवीले आफ्नो सचिवालयमा खराब प्रवृत्तिका व्यक्तिलाई घुसाएको भन्दै उनको समेत आलोचना भएको छ । केही दिनअघि मात्रै मन्त्री देवी आफू…

Read More

मुगु : मुगुमा वर्षातको असिनाले यो वर्ष स्याउ उत्पादन कमी आउँदा किसान मर्कामा परेका छन् । चैत–वैशाखमा फक्रिन लागेको स्याउको फूललाई असिना पानीले झार्दा स्याउ उत्पादनमा कमि आएको छ भने किसानले उचित मूल्यअनुसारको भाउ पनि पाएका छैनन् । त्यसमाथि बिक्रीका लागि लगिएका स्याउहरु नेपालगञ्जमै थन्किएका छन् ।  मुगुको छायाँनाथ रारा नगरपालिका–४ ताल्चाका विष्णुमाया रोकाया स्याउ खेती गर्दै आएको एक दशक नाघिसक्यो । एक हजार पाँच सयभन्दा बढी स्याउका बिरुवा रहेका रोकायाको यस वर्ष असिना पानीले स्याउ उत्पादनमा कमि आउँदा निराश बनेका छन् । मुगुवासीको आम्दानीको प्रमुख स्रोतमध्येको एक बन्दै आएको स्याउ खेती गत वर्षभन्दा यो वर्ष उत्पादनमा निकै कमि आएको छ ।…

Read More

बझाङ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले भूकम्पबाट बेघर भएका मानिसहरुको घर प्रदेश सरकारले बनाइदिने घोषणा गरेका छन्। बझाङ जिल्लास्थित भूूकम्प प्रभावित वस्तीहरुको स्थगलगत अनुगमन गरेका मुख्यमन्त्री शाहले प्रभावितहरुको घर बनाइदिने आश्वासन दिएका हुन्। बिहीबार नै बझाङ पुगेका मुख्यमन्त्री शाहले आज प्रभावितहरुको बस्तीको अनुगमनको क्रममा स्थानीय प्रभावितहरुसँग छलफल गर्दै घर बनाइदिने घोषणा गरेको अनुगमन टोलीका सदस्य समेत रहेको नेपाल पत्रकार महासंघ कैलालीका अध्यक्ष हिमाल जोशीले जानकारी दिए।

Read More

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सिनियर अहेव बिन्दु कोईरालाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको आरोपमा चापाकोट नगर कार्यपालिकाको कार्यालय चापाकोट, स्याङ्जाका सिनियर अहेव कोईरालाविरुद्ध नब्बे लाख उनन्चालीस हजार छ सय बीस रुपैयाँ उनन्चालीस पैसा बिगो माग दाबी गर्दै मुद्दा दायर गरिएको हो । सिनियर अहेव कोइरालाले गैरकानूनी सम्पत्ति आर्जन गरी भ्रष्टाचार गरेको अख्तियारको दाबी छ । ‘कोइरालाले सार्वजनिक सेवामा नियुक्ति पाएको २०५४ कार्तिक ५ गतेदेखि २०७८मङ्सिर २१ गतेसम्मको जाँच अवधिमा आय (आम्दानी) तर्फ पारिश्रमिक आय, पैतृक सम्पत्ति, घरजग्गा बिक्री, कृषि आय, कोभिड भत्ता, कर्जा आय, दैनिक भ्रमण भत्ता एवं अतिरिक्त भत्ता, बुबाबाट…

Read More

धनगढी: कैलालीमा एक युवकमाथि धारिलो हतियार प्रहार गरिएको छ। हिजो (बिहीबार) रातको १० बजे जिल्लाको जानकी गाउँपालिका-९ मा पुर्वखैरी फाटाका २३ वर्षीय हेमराज गिरीमाथि हतियार प्रहार भएको हो। इलाका प्रहरी कार्यालय टीकापुरका अनुसार हतियार सोही ठाउँका २४ वर्षीत उदय बिक र ३१ वर्षीय जीवन भारतीले धारिलो हतियार प्रहार गरेका हुन्। उनीहरुले गिरीको टाउकोमा हतियार प्रहार गरेको र घाइते उपचारका लागि नेपालगन्ज पठाइएको छ। यस्तै हतियार प्रहार गर्ने भारतीलाई चिसापानीबाट पक्राउ गरेको र अर्का उदयको भने खोजी भैरहेको प्रहरीले जनाएको छ।

Read More

धनगढी: कैलालीमा ३ जना फरार प्रतिवादी समातिएका छन्। आज (शुक्रबार) जिल्लाको विभिन्न स्थानबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो। जिल्ला प्रहरी कार्यालय कैलालीका इन्सपेक्टर उपेन्द्र बमका अनुसार पक्राउ पर्नेमा लागुऔषध मुद्दाका प्रतिवादी गोदावरी नगरपालिका-१ बस्ने २८ वर्षीय सबिन कट्टेल, वन मुद्दाका प्रतिवादी घोडाघोडी नगरपालिका- ६ बस्ने २४ वर्षीय डम्बर साँउद र वन मुद्दाकै घोडाघोडी नगरपालिका-६ बस्ने २४ वर्षीय तपेन्द्र थापा रहेका छन्। उनीहरु लुकेर बसिरहेको अवस्थामा समातिएको र अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ।

Read More

बझाङ: भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्न बझाङ आएका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भूकम्प प्रभावितको घर बनाइदिने आश्वासन दिएका छन्। नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका प्रधानमन्त्रीले पीडितलाई भेटेर आवासीय व्यवस्थापन गरिदिने आश्वासन दिएका हुन्। उनले भोपुरमा रहेको जयपृथ्वी बहुमुखी क्याम्पस र सदरमुकाम चैनपुरको शान्ति टोलमा रहेका भूकम्प प्रभावितलाई भेटेर आवासको व्यवस्थापन गर्ने बताए। प्रधानमन्त्रीसँग भूकम्प प्रभावित बलबहादुर सुनारले आफूहरुका समस्या सुनाएका थिए। त्यो समस्या सुने पछि प्रचण्डले समस्या समाधानका लागि चाँडै पहल गर्ने बताएका हुन्। प्रधानमन्त्रीसँगै  गृहमन्त्री नारायणकाजी श्रेष्ठ, रक्षामन्त्री पूर्णबहादुर खड्का, परराष्ट्रमन्त्री एनपी साउद र प्रतिनिधिसभा सदस्य भानुभक्त जोशी पनि सहभागी छन् ।  बझाङको तलकोट र…

Read More

बझाङ : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भूकम्प प्रभावितको स्थिति बुझ्न बझाङ पुगेका छन् । उनी नेपाली सेनाको हेलिकप्टरबाट बझाङको भोपुर ब्यारेकमा अवतरण गरेका छन् । प्रधानमन्त्रीको आगमन हुने भएपछि यहाँको सुरक्षा व्यवस्था कडा पारिएको छ । प्रचण्डले भूकम्पले बढी क्षति गरेका स्थानको अवलोकन गर्ने र जिल्ला विपद व्यवस्थापन समितिसँग अन्तर्क्रिया गर्ने लगायत कार्यक्रम निर्धारण गरिएको छ । बझाङका प्रमुख जिल्ला अधिकारी नारायण पाण्डेयले प्रधानमन्त्री प्रचण्डलाई भूकम्पबाट प्रभावित प्रतिनिधिमुलक ठाउँहरु देखाउने तयारी गरिएको जानकारी दिए । बझाङको तलकोट र चैनपुर आसपास केन्द्रबिन्दु भएर यही असोज १६ गते गएको भूकम्प र त्यसपछिका परकम्पले जिल्लामा क्षति गरेको छ। भूकम्पमा परी २० जना घाइते…

Read More