Browsing: समाचार

काठमाडौं – नेकपा (एमाले)ले तत्कालीन नेकपा ९माओवादी०का अयोग्य लडाकुलाई रकम वितरण गर्ने गरी वर्तमान सरकारले निर्देशिका पारित गरेको निर्णय तत्काल…

काठमाडौं – प्रतिनिधिसभाका सांसदहरुले आगामी आर्थिक वर्षको बजेटमा विकास बजेट कटौती नगर्न आग्रह गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक…

बुटवल– लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पद तथा गोपनीयताको शपथ लिएका छन् । बिहीबार मुख्यमन्त्रीमा नियुक्त चौधरीलाई शुक्रबार प्रदेश…

काठमाडौँ – गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार प्रदेश प्रमुख पृथ्वीमान…

काठमाडौं – स्वास्थ्य मन्त्रालयले आजदेखि हरेक शुक्रबार डेङ्गु नियन्त्रणका लागि दस मिनेट नामक अभियान सुरु गरेको छ। गत वर्ष नेपालमा…

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टी९रास्वपा०का सांसदद्वय रवि लामिछाने र डा। स्वर्णिम वाग्लेले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनीहरूलाई…

काठमाडौँ – प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालले चीनसँग गहिरो आर्थिक संलग्नता र साझेदारी निर्माण गर्न चाहेको बताएका छन् । शुक्रबार…

काठमाडौं – नेपाल प्रहरीले प्रहरी नायब महानिरीक्षक कुवेर कडायतलाई केन्द्रीय प्रवक्ताको जिम्मेवारी तोेकेको छ । नेपाल प्रहरीद्वारा सम्पादित जनसरोकारका काम…

काठमाडौँ – अर्थमन्त्री डा।प्रकाशशरण महतले सशस्त्र द्वन्द्वका अयोग्य लडाकुलाई राज्यकोषबाट रकम बाँड्ने विषयबारे आफू जानकार नरहेको र अर्थ मन्त्रालयबाट हालसम्म…

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले आज ९शुक्रबार० तेस्रो पटक विश्वासको मत लिँदैछन् । २७ चैत्रमा नेकपा एमालेले समर्थन…