Browsing: समाचार

किभ-यूक्रेनका पूर्व राष्ट्रपति पेट्रो पोरोशेन्कोले आफूलाई देश छोड्न रोक लगाइएको बताएका छन् । रूसले आक्रमण गरेदेखि नै सरकारले आन्तरिक राजनीतिक…

काठमाडौं- सरकारले आगामी आर्थिक वर्ष २०७९÷८० को बजेट आज (आइतबार) प्रस्तुत गर्दैछ । अर्थमन्त्री जनार्दन शर्माले आज अपरान्ह ४ बजे…

काठमाडौं- आज जेठ १५ गते अर्थात। राज्यको सम्पूर्ण शक्ति जनतामा निहित हुने गरी सङ्घीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन व्यवस्था प्रारम्भ भएको…

काठमाडौं – प्रतिनिधिसभाको आजको बैठकले सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम बहुमतले पारित गरेको छ । सभामुख अग्निप्रसाद सापकोटाले…

दार्चुला – दार्चुला साहित्य महोत्सवमा कविता वाचन प्रतियोगिता आयोजना गरिएको छ । माध्यमिक तह कक्षा (९–१२) का विद्यार्थीहरुको सहभागिता रहेको…

काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्ड फेरि अवरुद्ध भएको छ । इच्छाकामना गाउँपालिका–६ नाम्दीखोला नजिकै आज साँझ ५ः३० बजेको समयमा सुक्खा पहिरो…

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले गाउँपालिकाभित्रका टुहुँरा, विपिन्न र सहिद परिवारका बालबालिकालाई निर्वाह भत्ता उपलब्ध गराउने भएको छ । मालिकार्जुन गाउँ…

महेन्द्रनगर – मालिकार्जुन गाउँपालिकाले व्यक्तिगत घर भाडामा लिएर प्रयोग गर्दै आएको घरभाडा सम्झौँता खारेज गरेको छ । व्यक्तिगत घर भाडामा…

काठमाडौं – टाँगिया सेवा समाज काठमाडौं सम्पर्क मञ्चले सर्वोच्च अदालतले निजगढमा अन्तर्राष्ट्रिय विमानस्थल नबनाउन दिएको निर्देशनको स्वागत गर्दै दीप प्रज्जवलन…

ललितपुर – अन्तर्राष्ट्रिय महिनावारी दिवसका अवसरमा एक्पोज नेपालले जनचेतनामूलक साइकल यात्रा आयोजना गरेको छ । शनिबार आयोजना गरिएको उक्त कार्यक्रममा…