Browsing: समाचार

दार्चुला : नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले दार्चुलास्थित असिगाडामा निर्माणाधीन नेपाल–भारत जोड्ने मोटरेबल पुलको निरीक्षण गरेका छन्। दार्चुला सदरमुकाम नजिक…

धनगढीः बझाङको छबिसपाथिभेरा गाउँपालिका–१ जालीबगरमा सुक्खा पहिरो खसेर अवरुद्ध जयपृथ्वी राजमार्ग २ दिनपछि सूचारु भएको छ। अवरुद्ध सडक खुलाउन शुक्रबार बिहानबाटै…

काठमाडौं: शुक्रबार प्रहरी एकेडेमी (राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान) र त्रिभुवन विश्वविद्यालयबीच मास्टर्स इन पुलिस साइन्स (एमपीएस)मा हस्ताक्षर भएको छ। प्रहरी…

काठमाडौं: गृह मन्त्रालयले सशस्त्र प्रहरी बल नेपाल सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई अर्थ मन्त्रालय पठाएको छ। सशस्त्र प्रहरी बल नेपालको…

काठमाडौं: गृह मन्त्रालयको सचिवको जिम्मेवारी गोकर्णमणि दुवाडीले पाएका छन्। तत्कालिन गृहसचिव एकनारायण अर्याल मुख्यसचिवमा नियुक्त भएपछि रिक्त रहेको गृह सचिवको…

काठमाडौं: स्नातकोत्तरमा प्रहरी विज्ञान (एमपिएस) कार्यक्रम संञ्चालनका लागि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान र त्रिभुवन विश्वविद्यालयबीच समझौता भएको छ। प्रहरी महानिरीक्षक…

कञ्चनपुर: पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत पर्ने कञ्चनपुरको वेदकोट नगरपालिका–७ सुडाचोकमा भत्किएको कल्भर्ट अझै पुनःनिर्माण हुनसकेको छैन। व्यस्त राजमार्गमा पर्ने कल्भर्ट भत्किएको दुई…

बैतडीः बैतडीबाट १६ सय केजी भन्सार छलीको चिनीसहित दामोदर कलौनी पक्राउ परेका छन्। जिल्लाको मेलौली नगरपालिका–७ काँडा बजारबाट अबैंध रुपमा भारतबाट…

धनगढी: गृहमन्त्री रमेश लेखकले प्रहरीसँग सम्बन्धित नयाँ कानुन निर्माण सरकारको प्राथमिकतामा रहेको बताएका छन्। सुदूरपश्चिम प्रदेश प्रहरी गण धनगढी, कैलालीको…

धनगढी : गृहमन्त्री रमेश लेखकले धनगढीमा प्रहरीको पेट्रोल पम्पको उद्घाटन गरेका छन्। धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलमा निर्माण गरिएको आधुनिक पेट्रोल पम्पको गृहमन्त्री…