Browsing: समाज

सर्लाही – जिल्ला प्रशासन कार्यालय सर्लाही मलंगवामा आगलागी भएको छ । मङ्गलवार ९आज० बिहान करिब ५स्४० बजेतिर विद्युत् सर्ट भई…

धनगढीः कञ्चनपुरमा प्रहरीले नाबालिकामाथि जर्बजस्ती करणी गर्न खोजेको आरोपमा एक जना सशस्त्र प्रहरी हवल्दारलाई पक्राउ गरेको छ। सोमबार प्रहरीले भीमदत्त…

धनगढी – कञ्चनपुरमा पुनर्वास नगरपालिका–४ कार्की चोक बस्ने ३० वर्षीय गणेश खड्काले आफ्ना ७१ वर्षीय बुवा धन बहादुरको हत्या गरेका…

कञ्चनपुर – कञ्चनपुरको दक्षिणी क्षेत्रअन्तर्गत बेलौरी नगरपालिकामा बाघको निगरानीका लागि स्वचालित क्यामेरा जडान गरिएको छ । बाघले आक्रमण गरेर मान्छे…

काठमाडौं – पृथ्वी राजमार्गअन्तर्गत धादिङको धार्केमा पुलको छेउमा जमिन भासिएर अवरुद्ध बनेको सडक एकतर्फीरुपमा खुलेको छ । धुनीबेँसी नगरपालिका-६ र…

धनगढीः धनगढीमा १२ जना जुवाडे प्रहरीको फन्दामा परेका छन्। धनगढी उपमहानगरपालिका–२ बैयावेहडीका ३२ वर्षीय भुपेन्द्र चौधरीको कुखुरा फर्ममा जुवातास खेलिरहेको…

बझाङ – बझाङमा चिसोले कठ्यांग्रिएर एक जनाको मृत्यु भएको छ । जिल्लाको सुर्मा गाँउपालिका–३ सौनगाँउका कलक बोहराको आईतवार साँझ यार्सागुम्बा…

अछाम- अछाममा जबरजस्ती करणीको आरोपमा एक जना प्रकाउ परेका छन। साँफेबगर नगरपालिकाका अन्दाजी १६ वर्षिय एक किशोर प्रकाउ परेका छ्न…