काठमाडौं : नेपाल प्रहरी प्रधान कार्यालयले २४ जना प्रहरी कर्मचारीहरुलाई ७ दिने सूचना जारी गरेको छ। जसमा सुदूरपश्चिम घर भएका तीनजना प्रहरी रहेका छन्।
प्रधान कार्यालयका अनुसार देशभरका विभिन्न स्थानमा दरबन्दी रहेर लामोसमयदेखि बिना सूचना कार्यालयमा उपस्थित नभएको भन्दै २४ जना प्रहरीहरुलाई ७ दिनभित्र उपस्थित हुन निर्देशन दिइएको हो। उपस्थित नभएमा सेवाबाट हटाउने समेत सूचनामार्फत जनाइएको छ।
सूचनाः
Facebook Comments Box