धनगढी : नमस्ते शुक्लाफाँटा यातायात प्रालिले सुविधा सम्पन्न बस सञ्चालनमा ल्याएको छ।
कञ्चनपुरको महेन्द्रनगरबाट यात्रु तथा पर्यटकहरुलाई लक्षित गर्दै सेवा थालिएको हो।
शुक्रबारबाट महेन्द्रनगर–काठमाण्डौँ सुविधा सम्पन्न बस संञ्चालनमा ल्याइएको नमस्ते शुक्लाफाँटा यातायात प्रालिका वरिष्ठ उपाध्यक्ष सुरेश खड्काले बताए।
उनकाअनुसार बसभित्रै अरामदायी सोफासेट सिट, ट्वाइलेट, वासरुम, सिसि क्यामेरा, मोवाइल चार्ज, एसि लगायतका सुविधा रहेका छन्।
Facebook Comments Box