काठमाडौं । काठमाडौँ महानगरपालिका आजदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने भएको छ।
महानगरपालिकाका सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्रमा वैशाख महिनाभरी शिविर सञ्चालन हुने महानगरले जनाएको छ ।
शिविरबाट थप परीक्षणको आवश्यकता भएका महिलाका लागि सिभिल अस्पताल, मीनभवनमा निःशुल्क परीक्षण हुने महानगरपालिकाले जनाएको छ।
स्तन, पाठेघर मुखको क्यान्सर र प्रजनन रुग्णता ९अस्वस्थ्यता० सम्बन्धी निःशुल्क परीक्षण शिविर सञ्चालन गर्न लागिएको हो।
Facebook Comments Box