धनगढी: नेपालगञ्जको होटेलमा कैलालीका एक पुरुष मृत फेला परेका छन्।
प्रहरीका अनुसार कैलालीको टीकापुर नगरपालिका—१ का ५७ वर्षीय मिनराज गिरी मृत फेला परेका हुन्।
उनी बाँकेको नेपालगञ्ज उपमहानगरपालिका—४ स्थित पञ्चकन्या होटेलमा मृत अवस्थामा पाइएका प्रहरी प्रधान कार्यालयले जानकारी दिएको छ।
घटना सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
Facebook Comments Box