काठमाडौं: दक्षिण अफ्रिकालाई पराजित गर्दै भारतले १७ वर्षपछि आइसिसी ट्वान्टी–२० विश्वकप जितेको छ।
शनिबार राति सम्पन्न खेलमा दक्षिण अफ्रिकालाई ७ रनले पराजित गर्दै भारतले सन् २००७ पछि पहिलोपल्ट उपाधि जितेको हो।
संयुक्त राज्य अमेरिका र वेस्ट इन्डिजमा भएको आईसीसी टी-२० को फाइनलमा दक्षिण अफ्रिकालाई ७ रनले हराउँदै भारतले उपाधि जितेको हो।
भारतले यसअघि सन् २००७ मा दक्षिण अफ्रिकामा भएको आईसीसी टी २० को फाइनलमा पाकिस्तानलाई हराउँदै उपाधि जितेको थियो।
Facebook Comments Box