बझाङ– बझाङमा एक महिला मृल फेला परेकी छिन् । जिल्लाको मष्टा गाउँपालिका–२ खिकालाकी ३४ वर्षीया कमला ओखेडा जयपृथ्वी नगरपालिका–१० चैनपुरस्थित आफ्नै होटेलमा मृत फेला परेकी हुन् ।
उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सिमखेत लैजान लागिएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box