काठमाडौं : उपराष्ट्रपति नन्दकिशोर पुन आज बिहान सशस्त्र प्रहरी बल अस्पतालमा भर्ना भएका छन्।
स्वास्थ्य समस्याका कारण उनलाई बिहान १० बजे अस्पतालमा भर्ना गरिएको हो।
सशस्त्र प्रहरी बल अस्पतालका एक अधिकारीका अनुसार उप राष्ट्रपति पुनको स्वास्थ्य अवस्था जाँच र उपचारको लागि अस्पतालमा भर्ना गरिएको हो।
अस्पताल प्रशासनले उपराष्ट्रपतिको स्वास्थ्य स्थितिबारे थप विवरण आएको छैन ।
Facebook Comments Box