धनगढी: सांसद प्रेम आलेले आफूले नेकपा एकीकृत समाजवादी पार्टी छाडिसकेको बताएका छन्।
नेकपा एस छाडिसकेको भन्दै अहिले आफू तटस्थ रहेको उनले बताए।
आलेले भने, ‘म अहिले एमालेमा पनि जाँदिनँ, कांग्रेसमा पनि जाँदिनँ । नेकपा एस छाडिकेको छु।’
Facebook Comments Box