बझाङ: जोत्दै गरेको गोरुसहित लड्दा बझाङमा एक जनाको मृत्यु भएको छ। एक हल गोरु पनि मरेका छन्।
बुंगल नगरपालिका–८ ऐडीगाउँमा भएको उक्त घटनामा सुका ऐडीको मृत्यु भएको हो। भिरालो खेत जोत्ने क्रममा ऐडी गोरुसहित खसेका थिए।
मकै रोप्नका लागि खेत जोत्ने क्रममा उनी गोरुसहित करिब ५०० मिटर तल खोलामा खसेका थिए।
Facebook Comments Box