काठमाडौं – काठमाडौँ महानगरपालिकाका मेयर बालेन साहको अध्यक्षतामा पहिलो बैठक लाइभ सुरु भएको छ ।
आज बिहान बालेनले मेयर पदको शपथ लिएपछि पदभार ग्रहण गरेका साहले आफ्नो प्रतिवद्धताअनुसार सभाको बैठक लाइभ गर्ने निर्णय गरेका थिए ।
काठमाडौं महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिहरुले आजै पद तथा गोपनियताको शपथ ग्रहण गरेर पदभार ग्रहण गरेका थिए ।
Facebook Comments Box