विराटनगर – प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईलाई मातृशोक परेको छ ।
मुख्यमन्त्री राईकी आमा धनकुमारी राईको आज (सोमबार) मृत्यु भएको हो ।
विराटनगरस्थित मोरङ सहकारी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
Facebook Comments Box