काठमाडौं – नेकपा बहुमतनिकट अखिल क्रान्तिकारीका कार्यकर्ताहरूलेद पेट्रोलियम पदार्थको मुल्य समायोजनको माग गर्दै विरोध प्रदर्शन गरेको छ ।
भारतबाट पटक पटक पेट्रोलको मुल्य घटेर आएपनि नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन नगरेको विरोधमा आइतबार टेकुमा प्रर्दशन गरेको हो । पेट्रोलियम पदार्थको मूल्य समायोजन गरिने भने पनि निगमले अन्तर्राष्टिय बजारमा मूल्य बढ्दा बढाउने तर घट्दा नघटाएको उनीहरूको आरोप छ ।
पिेट्रोलको मुल्य घटेर आएपनि निगम घाटामा रहेको भन्दै नेपाल आयोग निगमले मुल्य नघटाउने निर्णय गरेको छ ।
Facebook Comments Box