काठमाडौँ – नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ।
पार्टी कार्यालय च्यासलमा केही बेरअघि बैठक सुरु भएको हो। बैठकमा पछिल्लो राजनीतिक घटनाक्रम र राष्ट्रपति निर्वाचन लगायतका विषयमा छलफल हुने छ ।
यस्तै सरकारबाट बाहिरिने या के गर्ने भन्नेबारे पनि छलफल र आवश्यक निर्णय हुनेछ ।
Facebook Comments Box