विराटनगर – राप्रपाले प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको छ ।
राष्ट्रपति निर्वाचनका लागि नयाँ राजनीतिक समीकरण बनेपछि राप्रपा केन्द्रीय समितिले सङ्घ र प्रदेश सरकारबाट बाहिरिने निर्णय गरेको थियो । तर प्रदेश समितिले तत्काल प्रदेश १ सरकार नछाड्ने निर्णय गरेको हो ।
प्रदेश १ मा विशिष्ट परिस्थिति भएका कारण तत्काल सरकार नछाड्ने निर्णय भएको हो ।
Facebook Comments Box