कञ्चनपुर-भारतको उत्तराखण्ड राज्यमा भारतीय जनता पार्टी (भाजपा)का नेता पुष्करसिंह धामी ले मुख्यमन्त्रीको सपथ लिएका छन्।
सपथ समारोहमा भारतका प्रधानमन्त्री नरेन्द्र मोदी, रक्षामन्त्री राजनाथ सिंह, गृहमन्त्री अभित शाह, विजेपी अध्यक्ष जेपी नड्डा सहित भारतमा विजेपी शासितसित नेताहरुको समारोहमा उपस्थित थियो।
मुख्यमन्त्रीमा धामीले दोस्रो कार्यकालका लागि सपथ लिएका हुन्। अन्य ८ जना मन्त्रीले समेत सपथ लिएका छन्। धनसिंह रावत, गणेश जोशी, रेखा आर्य, सुबोध उनियाल, सौरभ बहुगुणा, प्रेमचन्द अग्रवाल, चन्दनराम दास र सतपाल महाराजले मन्त्री पदको शपथ लिएका छन्। सपथ ग्रहण कार्यक्रम देहरादूनस्थित परेड ग्राउन्ड भएको थियो।
Facebook Comments Box