काठमाडौँ – राष्ट्रपति निर्वाचनका लागि मतदान जारी छ । नयाँबानेश्वरस्थित संघीय संसद् भवन परिसरमा बिहीबार बिहान १० बजेदेखि मतदान प्रक्रिया सुरू भएको हो ।
बिहान ११ः४५ बजेसम्म प्रदेशतर्फ २१९ र संघीय संसदतर्फ २०२ मत खसेको छ । राष्ट्रपति पदमा रामचन्द्र पौडेल र सुवासचन्द्र नेम्वाङको उम्मेदवारी परेको छ ।
Facebook Comments Box