काठमाडौँ – उपराष्ट्रपतिबारे विवाद मिलाउन सत्ता गठबन्धनका शीर्ष चार दलको बैठक बस्दैछ ।
आज साझा प्रधानमन्त्रीको कार्यालय बालुवाटारमा काँग्रेस, माओवादी केन्द्र, जनता समाजवादी र एकीकृत समाजवादीको बैठक बस्न लागेको हो ।
राष्ट्रपति निर्वाचनमा एक ठाउँमा उभिएको १० दलीय गठबन्धन उप(राष्ट्रपति निर्वाचनमा तितरबितर भएपछि चार दलबीच छलफल हुन लागेको बताइएको छ ।
Facebook Comments Box