काठमाडौँ-दोस्रो एकदिवशीयमा ३ विकेटले पराजित भएपछि नेपालले पपुवा न्युगिनी (पीएनजी) सँगको दुईदेशीय शृंखला २–० ले गुमाएको छ।
नेपालले शुक्रबार पहिलो खेलान ६ रनको हार ब्यहोरेको थियो।कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपालले दिएको २७९ रनको लक्ष्य पीएनजीले ४८।३ ओभरमा ७ विकेटको क्षतिमा पूरा गरेको हो।
Facebook Comments Box