काठमाडौं – नेपाल राष्ट्र बैंकले हिमालयन बैंकलाई कारबाही गर्न सिफारिस गरेको छ । राष्ट्र बैंकको बिहीबार बसेको बोर्ड बैठकले हिमालयन बैंकको सञ्चालक समितीलाई कारबाही गर्न सिफारिस गरेको हो ।
हिमालयन बैंकका सञ्चालकहरु कै कारण बहुप्रतिक्षित बिग मर्जर भाँडिएको निष्कर्षसहित राष्ट्र बैंकले हिमालयन बैंकका सञ्चालकहरुलाई कारबाही गर्न सिफारिस गरेको छ ।कारबाहीको सिफारिस गरेपनि कस्तो खालको कारबाहीगर्ने बिषयमा भने राष्ट्र बैंकले केही खुलाएको छैन ।
Facebook Comments Box