काठमाडौँ – भुटानी शरणार्थी प्रकरणमा थप दुई जनालाई पक्राउ परेका छन् ।
काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले मङ्गलवार थप दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) रवीन्द्र रेग्मीले जानकारी दिए।
पक्राउ पर्नेमा रामशरण केसी र गोविन्द चौधरी छन्। प्रहरीले उनीहरूलाई काठमाडौँबाट पक्राउ गरेको हो ।
Facebook Comments Box