काठमाडौं – सरकारले एकैपटक ४४ जना सहसचिवहरूको सरुवा गरेको छ।
मंगलबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो।
सरुवा हुनेमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका अनुसार नवनियुक्तदेखि विभिन्न मन्त्रालयमा कार्यरत सहसचिवहरू रहेका छन्।
अतिरिक्त समूहमा रहेका सहसचिव विभिन्न मन्त्रालय वा अन्तर्गत सरुवा गरिएको जनाइएको छ।
सूचीसहित:
Facebook Comments Box