काठमाडौँ – नेकपा (एमाले)ले पार्टीका तर्फबाट स्थानीय तहका जनप्रतिनिधि बनेकालाई प्रशिक्षण दिने भएको छ।
एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले दिएको जानकारी अनुसार आउने जेठ १२ र १३ गते काठमाडौँ स्थानीय तहका प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षलाई प्रशिक्षण दिन लागिएको हो।
Facebook Comments Box