काठमाडौं: नेकपा एमालेका निलम्बित सचिव टोपबहादुर रायमाझीको बयान सकिएको छ । भुटानी शरणार्थी प्रकरणमा प्रहरीले वैशाख ३१ मा रायमाझीलाई पक्राउ गरेर अनुसन्धान गरिरहेको छ ।
सोमबार म्याद थप गरेपछि प्रहरीले जिल्ला सरकारी वकिलको रोहबरमा रायमाझीसँग बयान लिएको थियो । रायमाझीको बयान पुरा भएको जिल्ला सरकारी वकिल कार्यालय काठमाडौँले जनाएको छ ।
Facebook Comments Box