धनगढी: सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर र विश्व खाद्य कार्यक्रम नेपालका लागि प्रतिनिधि तथा निर्देशक रोबर्ट कास्काबीच वार्तालाप भएको छ ।
दुबै जनाबीच मुख्यमन्त्रीको कार्यकक्षमा विशेष वार्तालाप भएको बताइएको छ । भेटमा सुदूरपश्चिमको खाद्य अवस्था र आवश्यक समन्वयको बारेमा छलफल भएको बताइएको छ।
Facebook Comments Box