काठमाडौँ : अखिल नेपाल किसान महासङ्घले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजीनामा माग मागेको छ ।
उनीहरूले नागरिकता विधेयक प्रमाणीकरणको विरोधमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई सरकार छोड्न माग गर्दै प्रदर्शन गरेका हुन् ।
सरकारले गरेको नागरिकता विधेयक प्रमाणीकरणको विरुद्ध भोलि पनि महासङ्घले विभिन्न किसिमको विरोध गर्ने जनाएको छ ।
Facebook Comments Box