धनगढीः धनगढीमा प्रहरीले ५० हजार मूल्यका भन्सार छलीका सामान बरामद गरेको छ ।
धनगढी उपमहानगरपालीका–२ मिलनचोकमा भारतबाट भन्सार छल ल्याएका कुर्ति, आईसक्रिम डण्डा बरामद गरिएको प्रहरीले जनाएको छ । बरामद गरेका सामान बेवारिसे अवस्थामा फेला पारेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box