धनगढी: कैलालीको धनगढीमा बेवारिस शव फेला परेको छ।
धनगढी उपमहानगरपालिका–१९ दक्षिण लल्लीपुरस्थित खेतमा नाम, थर, वतन नखुलेका अन्दाजी ३५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ।
यस सम्बन्धमा प्रहरीले अनुसन्धान गरिरहेको बताइएको छ।
Facebook Comments Box