दार्चुला– दार्चुलाको शैल्यशिखर नगरपालिकामा कांग्रेसकोतर्फबाट मेयरको उम्मेदवारमा अमरसिंह धामी सर्वसहमत चयन भएका छन् ।
नगरपालिकाका बर्तमान मेयर धामी पुनः मेयर पदका लागि सर्वसम्मत चयन भएको कांग्रेस शैल्यशिखर नगरपालिकाले जनाएको छ। आसन्न स्थानीय तहको निर्वाचन नजिकिदैं जाँदा शैल्यशिखरका विभिन्न वडाहरुमा कांग्रेसले सर्वसम्मत रुपमा वडा अध्यक्षका उम्मेदवार टुग्ंयाएको कांग्रेस शैल्यशिखरले जनाएको छ।
Facebook Comments Box