काठमाडौं : देशभरका अदालतमा घटस्थापनादेखि नै दशैं बिदा सुरु भएको छ। सर्वोच्च अदालतमा दसैं अवधिभर बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमा सुनुवाइ हुने भएको हो ।
अब असोज १२ गते, आइतबारदेखि मात्रै अदालत खुल्नेछ। दशैं बिदाको अवधिमा बन्दी प्रत्यक्षीकरणका मुद्दाको मात्रै सुनुवाइ हुने सर्वोच्च अदालतले जनाएको छ।
Facebook Comments Box