काठमाडौं : एभरेस्ट बैंकका अध्यक्ष विष्णुकृष्ण (बीके) श्रेष्ठको निधन भएको छ । ललितपुरको मेडिसिटी अस्पतालमा उपचाररत उनको निधन भएको हो ।
लामो समयदेखि बिमारी भएर उपचार गराइरहेका ९४ वर्षीय श्रेष्ठले लामो समयदेखि एभरेष्ट बैंकको अध्यक्षको जिम्मेवारी सम्हालिरहेका थिए ।
Facebook Comments Box