दार्चुला : दार्चुलामा आगो लागेर घर जलेको छ। जिल्लाको ब्याँस गाउँपालिका–३ सिना सल्याडीमा उपेन्द्र कुवर र धनसिह कुवरको घरमा आगलागी भएको हो।
आज बिहान साढे ९ बजे घरमा घिउ तताउने बेला आगो लागेको पारिवारीक स्रोतले जनाएको छ।
मानवीय र पशुजन्य क्षती नभए पनि पूर्ण रूपमा घर जलेर नस्ट भएको र घर भित्रको लत्ताकपडा, गरगहना, अन्नपात सबै जलेर नस्ट भएको छ।
Facebook Comments Box