धनगढीः कैलालीको धनगढी उपमहानगरपालिका–१५ मा रहेको एक घरमा आगलागी भएको छ।
लक्ष्मी सेट्टीको घरका आइतवार आगलागी भएको हो। घरमा कोही नभएको बेला दुई कोठे जस्ताले छाएको घरमा आगलागी हुँदा अन्दाजी ५० हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
आगलागीको कारण भने नखुलेको प्रहरीले जनाएको छ।
Facebook Comments Box