२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

कमिसनको चक्करमा महासेनानी भण्डारी, जिम्मेवारीबाट हटाइयो,

शनिवार, भाद्र २२ २०८१०९:५१

काठमाडौं: नेपाली सेनाका महासेनानी दिपक भण्डारीलाई जिम्मेवारीबाट हटाइएको पाइएको छ। सैनिक सामग्री खरिद र वितरणको जिम्मा पाएका भण्डारीले गडबड गरेको भन्दै जिम्मेवारीबाट हटाइएको हो।

स्रोतका अनुसार उनी र दुई तारे जर्नेल प्रकाश देउजाले खरिद गरेका सामान महँगो हुनुका साथै ठेकेदारहरूलाई समेत पैसा मागेर हैरान बनाएपछि कारबाहीमा परेका हुन्।

भण्डारीलाई जिम्मेवारीबाट हटाइएपछि यडी सप्लायर्सका झंक भट्ट, एन एस ट्रेड श्लोक इन्टरप्राइजेजका रितेश अग्रवाल, अलबेलो ट्रेडका जलेश्वर पौडेल, आर ए इन्टरनेशनलका राजेश अग्रवाल र राजश्री इन्टरप्राइजेजका सञ्चालकहरूले पनि समर्थन जनाएका छन्।

उनीहरूले भण्डारी र प्रकाशले गरेका कमिसनका विषयमा जंगी अड्डामा बेलिविस्तार लगाइरहेका छन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार