२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

सेनालाई चाहियो कर्मचारी [सूचनासहित]

शुक्रवार, कार्तिक ३० २०८१०६:०२

काठमाडौं: नेपाली सेनाले प्राविधिक, हवाई, सैन्य तथा विभिन्न ट्रेड फलोअर्स र विविध सेवातर्फ दरखास्त आह्वान गरेको छ। आज सूचना जारी गर्दै नेपाली सेनाले रिक्त पदमा आवेदन मागेको हो।

आवेदन आगामी मङ्सिर २९ गतेसम्म दिन सकिनेछ। दोब्बर दस्तुर बुझाएर थप एक सातासम्म आवेदन दिन सकिने छ।

योग्यता पुगेका आवेदकले नेपाली सेना केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा दस्तुरसहित आवेदन दिन सक्नेछन्।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार