२०८३, आश्विन २५ गते

२०८३, आश्विन २५ गते

नेपाली सेनालाई कर्मचारी चाहियो

शुक्रवार, मंसिर २८ २०८१०३:३४

काठमाडौं: नेपाली सेनाले विभिन्न पदका लागि भर्ना आह्वान गरेको छ। सेनाले सूचना जारी गर्दै तीन सय भन्दा बढीका लागि भर्ना आह्वान गरेको हो।

भर्ना छनौट निर्देशनालयले सूचना जारी गर्दै नर्स, सिभिल, मेक्सिकल, पण्डित, भेटेरिनरी, भिडियो सम्पादन लगायतका प्राविधिक पदहरूमा आवदेन माग गरेको हो।

मंसिर २८ गतेदेखि पुस २७ गतेसम्म केन्द्रीय भर्ना छनोट निर्देशनालय स्वयम्भूमा दरखास्त बुझाउन सकिने छ।

ताजा अपडेट
चर्चित
सम्बन्धित समाचार