Author: टेकसिंह धामी

धनगढी : सुदूरपश्चिममा नेपाली काँग्रेसको नेतृत्वमा रहेको प्रदेश सरकार ढल्ने भएको छ। केन्द्रमा सत्ता समीकरण फेरिएर प्रदेशमा पनि राजनीति परिवर्तन भएर सुदूरपश्चिमको कमलबहादुर शाह नेतृत्वको सरकार ढल्ने भएको हो। केन्द्रमा नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितको सरकार बनेपछि त्यसको असर प्रदेशमा पनि परेको हो। जसअनुसार सुदूरपश्चिममा नेकपा माओवादी केन्द्रले हिजो आफ्ना मन्त्रीहरु बर्खास्त भएकोमा आज सरकारलाई दिएको समर्थन फिर्ता लिइसकेको छ। यस्तै अब समाजवादीले पनि समर्थन फिर्ता लिने छ। समाजवादीले पनि समर्थन फिर्ता लिएपछि सुदूरपश्चिमको शाह सरकार ढल्ने छ। किनकी यहाँ कांग्रेसका १८, नागरिक उन्मुक्तिका ७ र नेकपा एकीकृत समाजवादीका ४ सांसद छन्। सुदूरपश्चिममा सरकार बनाउन २७ सांसद…

Read More

कैलाली: धादिङ चैनपुरकी जानुका पाठक उर्फ शोभा विभिन्न व्यक्तिसँग जोडिएकै कारण चर्चामा आइरहेकी छिन्। तर, उनको गोरो अनुहार पछाडिको कालो कर्तुत भने दुनियाँलाई थाहा छैन। पैसा र पावरवाला व्यक्तिलाई आफ्नो चंगुलमा फसाएर पैसा धुत्न खप्पिस् उनको विगतको बारेमा महेन्द्रनगरपोष्टले प्रमाण फेला पारेको छ। शोभाले २०७० भदौं ११ गते शिवराम भण्डारीसँग पहिलो बिहे गरेकी थिइन्। विवाह गरेको दुई वर्षपछि २०७२ असार १० गते खरी गाउँपालिका, धादिङबाट विवाह दर्ताको पनि प्रमाणपत्र लिएकी थिइन्। यस्तै छत्कुली थरका श्रीमानको मृत्युपछि टुहुरो छोरा छाडेर धेरै पुरुषसँग उठबस गरेकी शोभा डडेल्धुरा अस्पताल विकास समितिका पूर्व अध्यक्ष लक्ष्मण सिंहसँग पनि जोडिएको खुलेको छ। दुईपटक अस्पतालका अध्यक्ष भइसकेका…

Read More

धनगढी: धनगढीको आसरा सुधार केन्द्रमा सेवाग्राही बढ्दै गएका छन्। कैलालीको धनगढी उपमहानगरपालिका–१४ फूलबारीस्थित डी गाउँमा सञ्चालित आसरा सुधार केन्द्रमा सेवाग्राहीको संख्या बढ्दै गएको हो। सुधार केन्द्रका प्रहरी इन्चार्ज वरिष्ठ सई टेकबहादुर चन्दले आसरामा सेवाग्राहीको संख्या बढिरहेको जानकारी दिए। उनका अनुसार अहिले ५ जना बिरामीले सेवा लिइरहेका छन्। लागुऔषधका दुर्व्यसनीहरुलाई सुपथ शुल्कमा गुणस्तरिय उपचारको व्यवस्था गरी असल र सिर्जनशिल नागरिक बनाई परिवार र समाजमा पुनःस्थापना गर्ने उद्देश्यले आसरा सञ्चालनमा ल्याइएको हो। सुधार केन्द्रको सञ्चालनबाट लागुऔषधको लतमा फसेकाहरुलाई सामान्य जीवनमा फर्काउन सहयोग पुग्ने बताइएको छ। नेपाल प्रहरीले सुरक्षा र व्यवस्था हेर्नेगरी प्रहरी परिवार महिला संघ सुदूरपश्चिम र सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय, धनगढीले आसरा…

Read More

धनगढी : कञ्चनपुरको कृष्णपुर नगरपालिकाले लगाएको रोयल्टी ठेक्कामा ठेकेदार र कम्पनीले अन्धाधुन्ध अवैध रुपमा गरिरहेको नदीजन्य उत्खनन् तथा संकलन रोकिएको छ। आज (बुधबार) कञ्चनपुर र कैलालीका प्रमुख जिल्ला अधिकारीद्वय (सीडिओ) को टोलीले अवैध उत्खनन गरिरहेको स्थानमा अनुगमन गरि तत्काल काम रोक्न आदेश दिएका हुन्। आज संयुक्त अनुगमन गरिएकोमा पुल नजिकैको क्षेत्रमा गरिरहेको उत्खनन रोक्न आदेश जारी गरिएको र काम रोकिएको कैलालीका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले जानकारी दिए। उनका अनुसार अहिले काम रोकिएको र मापदण्डअनुसार उत्खनन गर्न आदेश दिएर तटबन्ध र पुलक्षेत्रबाट १ किलोमिटर टाढा सीमाङ्कन गर्न भनिएको छ। यसअघि कृष्णपुर नगरपालिकाको वडा नम्बर ९ र धनगढी उपमहानगरपालिकाको वडा…

Read More

धनगढी: कञ्चनपुर प्रहरी र मातहतका कर्मचारीका एकपछि अर्का काण्ड सार्वजनिक भैरहेका छन्। जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रकाश डाँगीले नै जिप्रकाभित्रको गैरजिम्मेवारपूर्ण हर्कत र फितलो सुरक्षा व्यवस्थाको विषय उजागर गरेका हुन्। हिजो (आइतबार) मात्रै महेन्द्रनगरपोष्ट डटकमले कञ्चनपुर प्रहरीको मुद्दा शाखा हेर्ने इन्सपेक्टर बिनु शाहीले तत्कालीन प्रहरी जवान नरेन्द्र नाथ (नवीन) माथि गरेको यातना प्रकरण सार्वजनिक गरेको थियो। आज (सोमबार) सोही प्रकरणमा ‘विवादित’ इन्सपेक्टर शाहीको बचाउ गर्न कञ्चनपुर प्रहरीले एक विज्ञप्ति जारी गरेको छ। सो विज्ञप्तिमार्फत कञ्चनपुर प्रहरीका प्रवक्ता डीएसपी प्रकाश डाँगीले इन्सपेक्टर शाहीको कुनै गल्ती नसमेटी तत्कालीन प्रहरी जवान नाथ अनाधिकृत रुपमा प्रहरी हिरासतमा घुसेको जनाएका छन्। यस्तै पुस २२…

Read More

धनगढी: नेकपा (एकीकृत समाजवादी) का पार्टी जिल्ला सचिवको अवैध धन्दाको पाटो खुलेको छ। महेन्द्रनगरपोष्टडटकमको खोजबिनबाट माधवकुमार नेपाल नेतृत्वको पार्टी नेकपा (एस) बैतडीका जिल्ला सचिवसमेत रहेका शेरबहादुर चन्दको अवैध धन्दा उजागर भएको हो। चन्दले बैतडीमा सुदूरपश्चिम प्रदेश सरकार र केन्द्र सरकारको भौतिक पूर्वाधार विकास मन्त्रालयमा आफ्नो सेटिङ रहेको भन्दै असुली गरिरहेको खुलेको हो। चन्दले विकास निर्माणका योजना हालिदिन्छु भन्दै रकम उठाउने गरेको पाइएको हो। चन्दले बैतडीको मेलौली, शिवनाथ लगायतका क्षेत्रमा योजना हालिदिने र त्यसका लागि अग्रिम १० प्रतिशत रकम कमिसन मन्त्री र कर्मचारीलाई बुझाउनुपर्ने भन्दै आतंक मच्चाएको स्थानीयहरुले बताएका छन्। चन्दले माघ महिनाको सुरुदेखि नै सुदूरपश्चिम सरकारको डल्लो बजेटबाट योजना दिलाउने…

Read More

धनगढीः कैलालीको अत्तरियास्थित न्यू सत्कार दोहोरी साँझमा भएको लफडासँगै युवकको मृत्यु भएको घटनाको अनुसन्धानको रिपोर्ट फाइल सरकारी वकिलको कार्यालयमा पुगेको छ। घटना घटेको २५ दिन बित्दा शुक्रवार कैलाली प्रहरीले अनुसन्धानको रिपोर्टसहितको फाइल सरकारी वकिलको कार्यालयमा बुझाएको हो। कैलाली प्रहरीका प्रमुख एसपी देवेन्द्र पालले कानुनी प्रक्रिया अन्तरगत अनुसन्धान जारी रहेकै बेला फाइल वकिल कार्यालयमा बुझाइएको महेन्द्रनगरपोष्टलाई जानकारी दिए। उनका अनुसार वकिल कार्यालयले फाइल अदालतमा पेस गर्ने छ। अहिले पनि सो घटनाको अनुसन्धान जारी  नै छ। अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) समतेले सो घटनाको अनुसन्धान गरिरहेको छ। काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा एक टिम खटिएर सो घटनाको अनुसन्धान…

Read More

धनगढी : डोटीको दिपायल सिलगढी नगरपालिकाका मेयरले चलाएको सरकारी गाडीले ठक्कर दिएर एकजना घाइते भएका छन्। आज (शनिबार) बिदाको दिन मेयर बाजिसिंह खड्का (विजय) ले धनगढीबाट नगरपालिकाको स्कारपियो गुडाएकोमा चुरे क्षेत्रमा दुर्घटना भएको हो। आज साढे ४ बजेतिर चुरे गाउँपालिकास्थित वडानम्बर ५ निँगलाडी नजिकै दुर्घटना सरकारी नम्बर प्लेटको से १ झ ३१७ नम्बरको स्कारपियोले पैदलयात्रीलाई ठक्कर दिएको थियो। प्रहरी स्रोतका अनुसार धनगढीबाट दिपायलतर्फ जाने क्रममा मेयर खड्का आफैंले चलाएको गाडीले खानीडाडा नजिकै पैदलयात्रीलाई ठक्कर दिएको हो। अहिले ठक्करबाट घाइते भएका स्थानीय चुरे गाउँपालिका-५ का ५५ वर्षीय पदम सुनारको अत्तरियाको पदमा अस्पतालमा उपचार भैरहेको छ। घाइते सुनारको टाउकोमा चोट लागेको र…

Read More

धनगढी : सुदूरपश्चिम प्रदेश प्रहरीको अनुसन्धान समूह (आरआइटी) भित्र हेरफेर गरिएको छ। आरआइटी टिमका केही सदस्यलाई रमाना गरिएको छ भने एक जनाको जिम्मेवारी खोसिएको हो। प्रदेश प्रहरीका प्रमुख डीआइजी रविन्द्र केसीले आज (शुक्रवार) मात्रै यस्तो निर्णय गरिएको बताइएको छ। आरआइटीको इन्चार्जसमेत रहेका वरिष्ठ सई डेनी स्वारलाई जिम्मेवारीबाट हटाएर प्रदेश प्रहरीमै ड्रेसको ड्युटी लगाइएको छ भने सईद्वय अनिल विष्ट र दिपेन्द्र किमाडी एक हवल्दार शङ्कर कार्कीलाई दरबन्दी भएकै ठाँउ रमाना गरिएको छ। किमाडीको प्रदेशको गण र विष्टको बाजुरा दरबन्दी रहेको बुझिएको छ। हालै सुदूरपश्चिम आएका डीआइजी केसीले नयाँ इन्चार्जसहितको टोली निर्माण गर्न हेरफेर गरिएको बताइन्छ। प्रदेश प्रहरी स्रोतका अनुसार अब इन्सपेक्टरको…

Read More

धनगढीः कैलालीको अत्तरियामा दोहोरी साँझको विवादपछि भएको एक युवकको मृत्यु प्रकरणको अनुसन्धान जारी छ।अहिले प्रहरीको केन्द्रिय अनुसन्धान व्युरो (सिआइबी) समतेले सो घटनाको अनुसन्धान गरिरहेको छ। अहिले काठमाडौंबाट सिआइबीका प्रहरी निरीक्षक (इन्सपेक्टर) गणेश जैसीको नेतृत्वमा एक टिम खटिएर सो घटनाको अनुसन्धान जारी राखिएको बताइएको छ। प्रहरीको उच्च स्रोतका अनुसार डोटी स्थायी घर भएका सिआइबीका इन्सपेक्टर जैसी अपराध अनुसन्धानमा काबिल अफिसर मानिन्छन्। प्रदेश प्रहरी, जिल्ला प्रहरी लगायत इलाका प्रहरी कार्यालय मालाखेतीको टिम पनि सो अनुसन्धानमा सक्रिय छ। केही समय अगाडिमात्रै सो घटनाको अनुसन्धान गर्न प्रहरीको एक विज्ञ टोली खटाइएको थियो। गत २५ पुसको राति अत्तरियाको न्यू सत्कार दोहोरी साँझबाट लफडा भएर निस्किएका…

Read More