Author: महेन्द्रनगर पोष्ट

काठमाडौँ : सरकारको निमित्त मुख्यसचिवको जिम्मेवारी लीलादेवी गड्तौला (निरौला)ले सम्हालेकी छिन्। आइतबार दिउँसो विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर मुख्यसचिव बैकुण्ठ अर्याल स्वतः निलम्बनमा परेका थिए। अर्याल निलम्बनमा परेसँगै प्रधानमन्त्री कार्यालयकै सचिवहरूमध्येबाट वरिष्ठताका आधारमा गड्तौलाले निमित्त मुख्य सचिवको जिम्मेवारी सम्हालेकी हुन्।

Read More

धनगढीः कैलालीको धनगढीबाट नगदसहित पक्राउ परेका सात जना जुवाडे धरौटीमा रिहा भएका छन्। हिजो (शनिबार) धनगढी उपमहानगरपालिका–३ रिङरोडस्थित हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा पक्राउ परेका उनीहरु आज (आइतबार) धरौटीमा थुनामुक्त भएका हुन्। प्रहरीले हिरा गजुरेलको घरमा जुवातास खेलिरहेको अवस्थामा गजुरेलसहित सात जनालाइ समातेको थियो। उनीहरुलाइ गोप्य सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढी, कैलालीबाट खटिएको प्रहरी टोलीले नगद ६५ हजार ५ सय ५ रुपैयाँ र ३ गड्डी ताससहित समातेको थियो। यसरी समातिनेमा धनगढी वडानम्बर ३ का पूर्व वडाध्यक्ष बलबहादुर ऐर, नेपाल प्रहरीका पूर्व सई एवं हाल भन्सार एजेन्टको रुपमा कार्यरत मोहनसिंह धामी र व्यापारीहरु कैलाश गुरुङ, धनशेर बिष्ट, बिष्णु लामा र…

Read More

काठमाडौं : काठमाडौं जिल्ला अदालतले ठगी आरोपमा पक्राउ परेका नेपाल प्रहरीका पूर्वडीएसपी केपी शर्मा (कृष्णप्रसाद शर्मा) र झविन्द्र खत्रीलाई ३ दिन थुनामा राख्न अनुमति दिएको छ । पूर्वडीएसपी शर्मा र रुपन्देहीको तिलोत्तमा–१ का ४३ वर्षीय खत्रीलाई अदालतले आइतबार तीन दिन थुनामा राख्न आदेश दिएको हो । उनीहरुलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीको टोलीले गत शुक्रबार पक्राउ गरेको थियो । पूर्वडीएसपी शर्माले मोबाइल वालेट कम्पनीद्वय पेवेल नेपाल र सजिलोपेको मुद्दा मिलाउने भन्दै पैसा लिएको खुलेको थियो । ६० किलो सुन तस्करीको भुक्तानीमा जोडिएका पेवेल र सजिलोपेका सञ्चालकलाई सिआइबीले पक्राउ गरी अनुसन्धान गरिरहेको छ । उनीहरु पक्राउ पर्नुअघि नै थाहा पाएर पूर्वडीएसपी…

Read More

धनगढी : नेपाल प्रहरीमा रिक्त रहेको प्रहरी निरीक्षक (जनपद) पदको अन्तिम नतिजा प्रकाशन गरिएको छ । प्रहरी प्रधान कार्यालयले आइतबार नतिजा सार्वजनिक गरेको हो । अन्तिम नतिजामा उत्तीर्ण भई नियुक्तिका लागि सिफारिस भएका ९६ जना छन् । वैकल्पिक सूचीमा रहेको उम्मेदवारहरूको पनि नामावली प्रकाशन गरिएको छ । सूची !

Read More

काठमाडौं : सीआईबीको प्रहरी भन्दै कपनमा करिब १० लाख रुपैयाँ लुटपाट गरेको आरोपमा चार जनाविरुद्ध मुद्दा दर्ता गरिएको छ । लुटपाटमा संलग्न रहेको आरोपमा पक्राउ परेका चार जनाविरुद्ध आइतबार काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको हो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–३ का ४८ वर्षीय भाग्यराम पाइन, बाह्रबिसे–३ कै २६ वर्षीय लिलाबहादुर तामाङ, बाह्रबिसे–३ कै २५ वर्षीय च्याङ्बा र हर्के भनिने लोकबहादुर पाख्रिन र बाह्रबिसे–४ का २५ वर्षीय इनकुमार पाख्रिनविरुद्ध मुद्दा चलाइएको हो । यसअघि १७ जेठमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भाग्यरामलाई पक्राउ गरेको थियो । बाँकी ३ जना अझैसम्म फरार रहेकाले उनीहरुलाई फरार प्रतिवादी बनाउँदै मुद्दा दायर गरिएको हो…

Read More

धनगढी : न्याय सेवा आयोगले आठ जना जिल्ला न्यायाधीश नियुक्तिका लागि सिफारिस गरेको छ। आयोगले जेठ ३१ गते २०३ जनाले परिक्षा दिँदा ८ जना मात्रै लिखित परीक्षा पास गरेको सूचना प्रकाशित गरेको थियो। अन्तरवार्तापछि उनीहरुलाई नियुक्तिका लागि सिफारिस गरेको आयोगका प्रवक्ता अशोक क्षेत्रले जानकारी दिए। नियुक्ति सिफारिस हुनेमा बझाङका बसन्तराज जोशी र कमलकान्त जोशीसहित अन्जनराज सापकोटा, चन्द्रमणि चापागाईं, तिलक कार्की, नारायण सापकोटा, नीतिज राई र मनिराज ज्ञवाली रहेका छन् । आयोग आह्वान गरेको विज्ञापनमा आन्तरिक खुला पदमा २१ जनाको मागमा चार जना, खुला १२ मा ७, महिला ४ जना माग भएको एक जना पनि पास भएनन्। त्यस्तै आदिवासी जनजाती २…

Read More

धनगढी : बाजुरामा आयोडिनयुक्त नुनको अभाव भएको छ । नुनको अभाव भएपछि साल्ट ट्रेडिङ कर्पोरेसन लिमिटेड बाजुराले हप्तामा एकदिन मात्र वितरण गर्ने गरेको छ । जसले गर्दा बाजुराबासीलाई बिक्री केन्द्रमा घण्टौं लाइन बस्दा पनि खाली हात फर्कनुपर्ने अवस्था छ । भीडभाड भएपछि साल्ट ट्रेडिङले प्रहरीको सुरक्षामा नुन बिक्री गरिरहेको छ । कोटा कम हुँदा, वर्षात्‌को समयमा नुन ढुवानी गर्न समस्या हुँदा र तस्करीले गर्दा अभाव भएको साल्ट ट्रेडिङ कार्यालय बाजुराका प्रमुख टेकबहादुर बोहराले बताएका छन् । बाजुरामा गत चैतदेखि नै नुन अभाव छ । भारतको सहयोगमा साल्ट ट्रेडिङ कर्पोरेसनमार्फत ढुवानी अनुदानमा बाजुरामा नुन बिक्री वितरण हुने गरेको छ । बाजुरामा…

Read More

धनगढीः कैलालीमा अबैध काठसहित एक जना पक्राउ परेका छन्। जिल्लाको घोडाघोडी नगरपालिकाबाट एक ट्याक्टर काठसहित एक जना पक्राउ परेका हुन्। घोडाघोडी नगरपालिका–४ का हर्कबहादुर चौधरीलाई अबैध काठसहित इलाका प्रहरी कार्यालय सुखडले नियन्त्रणमा लिएको हो। शनिबार राति ८ बजेको समयमा इलाका प्रहरी कार्यालय सुखडका प्रमुख डिएसपी दिपेन्द्र पालको कमाण्डमा खटिएको प्रहरी टोलीले घोडाघोडी नगरपालिका–४ को श्रीराम सामुदायिक वनबाट बिना कागजात काठ ओसार गरिरहेको अवस्थामा काठसहित ट्याक्टर चालक चौधरीलाई नियन्त्रणमा लिइएको डिएसपी पालले बताए। काठसहित ट्याक्टर र चालकलाई डिभिजन वन कार्यालय पहलमानपुरको जिम्मा लगाइएको छ

Read More

धनगढी : नेपालगञ्जको काँरकाँदो चोकमा ट्राफिक प्रहरीले एक जना सर्वसाधारणलाई निर्घात् कुटपिट गरेका छन् । बिहान साढे ८ बजे हेटौंडा उपमहानगरपालिका १७ घर भई जुम्लामा डोजर चलाउँदै आएका देवराज सापकोटालाई ट्राफिकका प्रहरी सहायक निरीक्षक प्रकाश विकले कुटेका हुन् । व्यक्तिगत प्रयोजनका लागि बाटोमा भिडियो खिचिरहेका सापकोटालाई ट्राफिक नियम उल्लंघन गर्दै मोटरसाइकलमा आएका प्रहरी सहायक निरीक्षक विकले आफ्नो भिडियो खिचेको भन्दै मोबाइल नियन्त्रणमा लिएर सबै भिडियोहरु डिलिट गरेका थिए । सापकोटले आफू डोजरको पम्प बनाउन नेपालगञ्ज आएको बताए । उनका अनुसार, व्यक्तिगत प्रयोजनका लागि भिडियो खिचेको जानकारी गराउँदा पनि ट्राफिक प्रहरीले नियन्त्रणमा लिई काँरकाँदौबाट बसपार्कस्थित विद्युत प्राधिकरणमा रहेको अस्थाई प्रहरी बिटमा…

Read More

धनगढी : कैलालीको धनगढीमा नगर विकासको जग्गा खाली गर्ने काम सुरु भएको छ । नगर विकास समितिको नाममा दर्ता श्रेस्ता रहेको साविकको तारानगर–४ (क) कित्ता नम्बर ३००३ क्षेत्रफल १२–१८–१४.५ को जग्गा साविक विमानस्थलको रहेको जग्गा खाली गराउने काम सुरु भएको हो । हाल पुनः नाप नक्सा भएर कायम भएको धनगढी उपमहानगरपालिका–१ नक्सा सिट नम्बर ०२७–०७६९–०१ को कित्ता नम्बर ४३५ र ३९ का साथै सिट नम्बर ०२७–०६७९–०२ को कित्ता नम्बर ४, १४, २० र १७२ को जग्गा विभिन्न व्यक्तिहरुले अतिक्रमण गरेर घरटहरा निर्माण गरेका थिए । नगर विकास समितिको २०८० असोज २६ गते बसेको बैठकले उक्त जग्गामा बनेका संरचनाहरुलाई हटाउने निर्णय…

Read More